३१ जेठ २०८३, आइतबार

देशभर कुन जिल्लामा कति सक्रिय संक्रमित, विवरण हेर्नुहोस्

देशभर कुन जिल्लामा कति सक्रिय संक्रमित, विवरण हेर्नुहोस्

बिहीबारसम्म देशभर कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै ७७ वटै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।
हाल काठमाडौं उपत्यकासहित ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित कुन जिल्लामा कति विवरण हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्