०२ साउन २०८३, शनिबार

पर्यटन प्रबर्द्धनमा सहकार्य गर्न निगम र बोर्डबीच सम्झौता

कात्तिक २, २०७७
पर्यटन प्रबर्द्धनमा सहकार्य गर्न निगम र बोर्डबीच सम्झौता

 नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच नेपालको पर्यटन प्रबद्र्धन सम्बन्धमा सहकार्य गर्नेगरी सम्झौता भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच भएको यस सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने निगमले जनाएको छ ।

 निगमले विगतदेखी नै नेपालमा बिदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा यी दुई संस्थाबिचको सहकार्यले अझ थप हौसला प्रदान गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्