१० असार २०८३, बुधबार

धादिङको कानाकोटमा डरलाग्दो दुर्घटना, बस र ट्रक ठोक्किँदा ८ जना घाइते

कात्तिक २०, २०७४
धादिङको कानाकोटमा डरलाग्दो दुर्घटना, बस र ट्रक ठोक्किँदा ८ जना घाइते

काठमाडौं, २७ वैशाख– काठमाडौंबाट चितवन जाँदै गरेको बस र विपरित दिशाबाट आउँदै गरेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

धादिङको कानाकोटमा काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ख २२११ नम्बरको बस र ना ४ ख ८४३१ नम्बरको ट्रक एकआपसमा जुधेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्