०६ असार २०८३, शनिबार

तयार भयो रानीपोखरी, बुधबार उद्घाटन हुँदै, तस्बिरमा हेर्नुहोस्

कात्तिक ४, २०७७
तयार भयो रानीपोखरी, बुधबार उद्घाटन हुँदै, तस्बिरमा हेर्नुहोस्

पुनःनिर्माण सम्पन्न भएको काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानीपोखरी । विसं २०७२ को भूकम्पबाट क्षति भएका पोखरी हालै पुनःनिर्माण सम्पन्न भइ पानी भरिएको छ ।  रानीपोखरीको विधिवतरुपमा भोलि बुधबार उद्घाटन हुँदैछ । तस्वीरः रासस

salt training

कमेन्ट गर्नुहोस्