०९ असार २०८३, मंगलबार

थप ४ ठाउँमा डिशहोमको फाइबर नेट

कात्तिक ६, २०७७
थप ४ ठाउँमा डिशहोमको फाइबर नेट

डिसहोमले फाइबर नेट अब ४ नया ठाउँ- जडिबुटी, पेप्सीकोला, काडाघारी र बागडोल थपेको छ  ।

डीटीएच प्रयोगकर्ताहरुलाई सेवा प्रधान गर्न फेब्रुवरी २०२० मा डिसहोम फाइबर नेटको प्रवर्तन गरिएको थियो।

छिटो, छरितो, सस्तो, किफायती र भरपर्दो सेवाको लागि सम्पूर्ण व्यवसाय तथा देश निवासीहरु प्रति डिसहोमफाइबर नेट प्रतिबद्ध  रहेको डिशहोमले जनाएको छ।

सबै भन्दा महत्वपूर्ण डिसहोमफाइबर नेट लाई छनौट गर्दा तपाइले त्यहि कम्पनी छनौट गर्नु हुनेछ जसले तपाइको समुदायको भविष्यमा लगानी गरेको छ |

यस कम्पनीले सीम टिभीसंगको सहकारितामा आफ्नो आईपीएस सेवा शुरु गरिएको छ ।

डिशहोमफाइबर नेट केहि ठाउँहरु - भैसेपाटी, बुंमति, छम्पी, चाबहिल, कपन, बौद्ध र जोरपाटीमा उपलव्ध छ। आफ्ना सेवाहरुको विस्तार काठमाडौँ उपत्याको रिंग रोड र बाहिर समेत यही वर्ष पहुँचमा ल्याउन नया योजनाहरुमा यस कम्पनी कार्यरत रहेको डिशहोमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्