२९ जेठ २०८३, शुक्रबार

कोरोना संक्रमण भएपछि बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई हेलिकप्टरमा काठमाडौं ल्याइयो

कात्तिक ७, २०७७
कोरोना संक्रमण भएपछि बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई हेलिकप्टरमा काठमाडौं ल्याइयो
फाइल फोटो

नेपाली सेनाको हेलिकप्टरमार्फत पौडेललाई काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ ।

यसअघि मुटुको शल्यक्रिया समेत गरिएकाले उनलाई गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको छ । 

सचिवालयका अनुसार मुख्यमन्त्रीमा कोरोनाको सामान्य लक्षण मात्र देखिएको छ । यसअघि मुटुको शल्यक्रिया गरिएकाले सावधानीस्वरुप अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेलमा बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्