0 shares
भुटानमा बितेको २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भुटानमा कोरोना संक्रमितको कुल संख्या ३३६ पुगेको त्यहाँको स्थास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म भुटानमा संक्रमितमध्ये ३०६ पुगेको छ भने अन्यको उपचार भइरहेको छ ।