२४ जेठ २०८३, आइतबार

भौतिक दूरी कायम गरी तुलजा भवानी यात्रा गरिँदै

कात्तिक १०, २०७७
भौतिक दूरी कायम गरी तुलजा भवानी यात्रा गरिँदै
फाइल फोटो

महानवमीका अवसरमा आइतवार हनुमानढोकास्थित तलेजु भवानी मन्दिर कोरोनाको त्रासका कारण नखुले पनि भौतिक दूरी कायम गरी सोमवार तुलजा भवानी यात्रा भने गरिने जनाइएको छ ।

तलेजु भवानीको मन्दिर वर्षमा १ दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो ।

समितिले दिएको साइतमा बिहान ८ः४७ बजे भवानी यात्रा शुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ः४९ बजे नै गरिने छ ।

यसैगरी खड्गयात्रा पनि सोमवार नै गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्