२९ जेठ २०८३, शुक्रबार

देशका पूर्वी र मध्यभागमा आज पनि टीका

कात्तिक ११, २०७७
देशका पूर्वी र मध्यभागमा आज पनि टीका

विजया दशमीको भोलिपल्ट आज एकादशी । देशका पूर्वी तथा मध्यभागमा दशैंको टीका लगाउने क्रम आज पनि जारी छ ।

यी भागमा कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने गरिन्छ । पश्चिमी भेगमा भने विजयादशमीको दिनमात्र टीकाटाला चल्छ ।

काठमाडौं उपत्यका, यसका आसपासका जिल्ला र पूर्वतिर दशैं पूर्णिमाको दिन मात्रै सकिन्छ ।

टाढा रहेका आपन्तहरूको हातबाट टीका लगाउन उनीहरूको घरमा जाने क्रममा पूर्णिमाको दिनसम्मै जारी रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्