×

NMB BANK
NIC ASIA

दुर्गेश थापाले गाडी चलाउँदा कुकुर मारिएको खुलासा, क्षमा माग्दै प्रहरीमा मिलापत्र

कात्तिक १९, २०७७

NTC
Premier Steels

पटक–पटक विवादित हुँदै आएका गायक तथा मोडल दुर्गेश थापा अर्को झमेलामा परेका खुलासा भएको छ ।

Muktinath Bank

गत कात्तिक ६ गतेको थापाले चलाएको गाडीले कुकुरलाई ठक्कर दिएर मारेको घटना ढिला बाहिरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोडल थापाले चलाएको बा१९च ८९३७ नम्बरको हुन्डाई गाडीले काठमाडौंको बागबजारस्थित श्रेष्ठ टेलरिङभित्र पार्किङमा बसिरहेको कुकुरलाई ठक्कर दिएको थियो । दुर्गेशले पार्किङभित्र आँखा अगाडि नै रहेको कुकुरलाई जोगाउन सकेनन् र कुकुरको मृत्यु भयो ।


Advertisment
Nabil box
Kumari

गाडीको ठक्करबाट कुकुरको मृत्यु भएपछि पशु अधिकारकर्मी सोभा श्रीले अनामनगर प्रहरी बिटमा उजुरी दिएकी थिइन् । ‘धेरै चर्चित गायक हो उहाँ । उहाँ यो समाजको हिरो हो, यस्तो विषयमा उहाँले मात्तिएर गाडी चलाउने र कुकुर मार्न मिल्छ ? कडाभन्दा कडा कारवाहीको माग गरेका छौं,’ श्रीले भनिन् ।

Vianet communication

कुकुरधनी बीरबहादुर बस्नेतले समेत दोषीमाथि कारवाहीको माग गरेका थिए । तर मिलापत्र गरेर आरोपी गायक थापालाई छाडिएको छ । प्रहरीको सिंहदरबार बिटका डीएसपी हरिबहादुर बस्नेतले कुकुरधनीले दिएको उजुरीपछि दुवै पक्षलाई मिलापत्र गरेर पठाइएको जानकारी दिए ।

के भन्छन् दुर्गेश ?

लोकान्तरले सम्पर्क गर्दा मोडल दुर्गेशले आफूले देखेर कुकुरलाई ठक्कर नदिएको बताए । दुर्गेशले भने, ‘अब गाडी हाँक्ने बेला अलिकति ध्यान पुर्‍याउने संकल्प गरेको छु ।’ 

दुर्गेशले एकछिनमा गाडी रोकेर हेरे पनि कुकुर भागिसकेकाले आफू घरतर्फ लागेको बताए । ‘यदि घाइते भएको देखेको भए मैले अस्पताल लैजाने कि कहाँ के गर्ने गर्थें,’ उनले थने, ‘अन्जालमा कतिपय गल्ती हुन्छन्, यो मेरो अन्जानमा भएको गल्ती हो । शुभचिन्तकसँग क्षमा माग्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x