0 shares
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ओहायो राज्यको इलेक्टोरल भोट जित्ने प्रक्षेपण फक्स न्युजले गरेको छ ।
ट्रम्पका लागि यो राज्य कुनै पनि हालतमा जित्न जरूरी छ ।
आरम्भिक रुझानमा ट्रम्पले राम्रो मत पाएको देखिएको छ ।