१२ साउन २०८३, मंगलबार

ट्रम्पले मोन्टाना जित्ने प्रक्षेपण, ३ भोट बढ्ने

कात्तिक १९, २०७७
ट्रम्पले मोन्टाना जित्ने प्रक्षेपण, ३ भोट बढ्ने

राष्ट्रपति डोनल्ड ट्रम्पले मोन्टाना राज्यको इलेक्टोरल भोट जित्ने प्रक्षेपण सीएनएनले गरेको छ । 
 

मोन्टानाका कुल तीन इलेक्टोरल भोट छन् । 

राष्ट्रपतिको उम्मेदवारले २७० भोट ल्याउनुपर्ने हुन्छ । 

ट्रम्पले अघिल्लो निर्वाचनमा पनि मोन्टाना जितेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्