०९ असार २०८३, मंगलबार

ट्रम्पको सपोर्ट गरेको भन्दै यी युवतीले टुंग्याइन् युवकसँगको प्रेम

कात्तिक २०, २०७७
ट्रम्पको सपोर्ट गरेको भन्दै यी युवतीले टुंग्याइन् युवकसँगको प्रेम

अमेरिकाका चर्चित र्यापर लिल वेन ले अहिले भइरहेको राष्ट्रिपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सर्पोट गरेपछि उनी प्रेमिकाले ब्रेकअप गरेकी छिन् । 

ट्रम्पलाई सपोर्ट गरेको भन्दै रिसाएकी उनकी प्रेमिकाले उनीसँग ब्रेकअप लिएको सञ्चारमाध्यमहरूले बताएका छन् । 

यो घटना २९ अक्टुबरको हो । 

प्रेमिका डेनिसले इन्स्टाग्राममा वेनलाई अनफलो गर्दै आफ्नो सो अकाउन्ट डिलेट गरिन् । 

उनले अकाउन्ट डिलेट गर्नुअघि इन्स्टाग्राममा एक स्टोरी लेखिन् कि। कहिेकहीं प्रेम प्रयाप्त हुँदैन । 

त्यसपछि उनले ब्रेक अप दिएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्