१० असार २०८३, बुधबार

तिहारको भाइटीकाको शुभ साइत सार्वजनिक

कात्तिक २३, २०७७
तिहारको भाइटीकाको शुभ साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ  । समितिका अनुसार मंसिर १ गते बिहान ११ः३७ मिनेटमा टीका लगाइनु उत्तम हुने भनिएको छ ।  समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले दिनभर पनि टीका लगाउन कुनै बाधा नहुने बताए ।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्