३१ जेठ २०८३, आइतबार

किशोरीको मृत्यु

कात्तिक २४, २०७७
किशोरीको मृत्यु

बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी उनकाे मृत्यु भएको हो ।

आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्