२२ जेठ २०८३, शुक्रबार

रौतहटमा गोली हानेर १७ वर्षीया युवतीको हत्या

कात्तिक २७, २०७७
रौतहटमा गोली हानेर १७ वर्षीया युवतीको हत्या

रौतहटमा १७ बर्षीया युवतीको गोली हानी हत्या भएको छ । 

रौतहटको माधवनारायण नगरपालिकामा १७ बर्षीया अमृता साहको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले जनाकारी दिए । 

बुधवार राति सुतिरहेको बेला उनको कन्चटमा गोली प्रहारपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण प्राप्त हुन नसकेको र अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्