०८ साउन २०८३, शुक्रबार

भक्तपुरको गठ्ठाघरमा बम भेटियो, सेनाद्वारा निस्क्रिय

कात्तिक २०, २०७४
भक्तपुरको गठ्ठाघरमा बम भेटियो, सेनाद्वारा निस्क्रिय

काठमाडौं, ३१ वैशाख– पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज मतदान हुने दिन भक्तपुरको गठ्ठाघरमा बम फेला परेको छ ।

गठ्ठाघर चोकमा भेटिएको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरेको छ । बम कसेले राखेको हो भन्नेबारे खुलेको छैन ।

यद्यपी स्थानीय चुनाव विथोल्ने अभियानमा लागेको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्