१८ असार २०८३, बिहीबार

काठमाडौंका तीन रुटमा प्रहरी गस्ती, यस्तो छ रुट

कात्तिक २०, २०७४
काठमाडौंका तीन रुटमा प्रहरी गस्ती, यस्तो छ रुट
काठमाडौं, ३१ वैशाख –निर्वाचनको दिन काठमाडौंमा सरकारले सुरक्षा अवस्था मजबुत बनाएको छ । सरकारले उपत्यकाका विभिन्न तीन रुटमा दिनभर प्रहरी बस परिचालन गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
रुट नम्बर १
एयरपोर्ट –गौशाला –सिफल –कालोपुल –भगवतीबहाल –दरवारमार्ग –न्यूरोड –होटल अन्नपूर्ण –होटल याक एण्ड यति –ठमेल चोक –लैनचौर –होटल शंकर –हात्तीसार –कमलपोखरी –रातोपुल गौशाला हुँदै एयरपोर्टसम्म

रुट नम्बर २
एयरपोर्ट –गौशाला –सिफल –कालोपुल –भगवतीवहाल –दरवारमार्ग –होटल -याडिसन –होटल सांग्रिला –टिचिङ –नारायणगोपाल चोक –होटल हायात रिजेन्सी –चावहिल चोक –होटल द्वारिका हुँदै एयरपोर्ट

रुट नम्बर ३
एयरपोर्ट –तीनकुने चोक –होटल एभरेष्ट –माइतीघर मण्डला –होटल हिमालय –सेन्ट जेभियर स्कूल –त्रिपुरेश्वर –होटल सोल्टी –होटल ग्राण्ड हुँदै एयरपोर्ट

salt training

कमेन्ट गर्नुहोस्