२५ जेठ २०८३, सोमबार

मास्क नलगाउनेलाई २ हजार जरिवानाको निर्णय

मंसिर ४, २०७७
मास्क नलगाउनेलाई २ हजार जरिवानाको निर्णय

भारतको राजधानी नयाँ दिल्लीमा मास्क लगाउनै पर्ने नियम लागू गरिएको छ । दिल्ली सरकारले मास्क नलगाइ हिँड्नेलाई २ हजार भारु जरिवाना तिराउने निर्णय समेत गरेको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले पटक पटक आग्रह गर्दा पनि मास्क नलगाउने क्रम बढेकाले २ हजार जरिवाना तिराउने निर्णय गर्नुपरेको बताए । यसअघि ५०० रुपैयाँ जरिवाना तोकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्