३१ जेठ २०८३, आइतबार

गोरखाको दुई मतदान केन्द्रमा मतदान सकियो

कात्तिक २०, २०७४
गोरखाको दुई मतदान केन्द्रमा मतदान सकियो

गोरखा, ३१ वैशाख– गोरखाको चुमनुब्री गाउँपालिकामा रहेको साम्दो आधारभूत विद्यालय मतदान केन्द्र र न्याक आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान सकिएको छ ।

भौगोलिक रुपमा विकट रहेको चुमनुब्री मतदान केन्द्रमा ७१ जना मतदाता थिए भने न्याक मतदान केन्द्रमा ७३ जना मतदाता थिए ।

salt training

कमेन्ट गर्नुहोस्