०५ असार २०८३, शुक्रबार

नुवाकोटमा भोट खसाल्ने बुथ नजिकै बम विस्फोट

कात्तिक २०, २०७४
नुवाकोटमा भोट खसाल्ने बुथ नजिकै बम विस्फोट

नुवाकोट, ३१ वैशाख– नुवाकोटको बेलकोट–४ स्थित पञ्चासे मावि निर्वाचन केन्द्र नजिकै बम विस्फोट भएको छ ।

पञ्चाले मावि नजिकको मत केन्द्रमा मतदाताहरु लाइनमा बसिरहेको अवस्थामा मतकेन्द्र नजिकै बम विस्फोट भएपछि मतदाता त्रसित भएका छन् ।

प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ भने थप विस्फोफोटक पदार्थ हुनसक्ने भन्दै सेनाको टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्