१० असार २०८३, बुधबार

मेलम्ची नगरपालिकामा तनाव, प्रहरीले गोली चलायो, केही घाइते

कात्तिक २०, २०७४
मेलम्ची नगरपालिकामा तनाव, प्रहरीले गोली चलायो, केही घाइते

मेलम्ची, ३१ वैशाख– मेलम्चि नगरपालिकाको वडा नम्बर ११ को मतदान केन्द्रमा तनाव भएको छ ।

अवस्था असामान्य भएपछि प्रहरीले हवाइ फायर गरेको छ भने मतदान प्रक्रिया स्थगित भएको छ ।

वागेश्वरी आधारभूत विद्यालयमा माओवादी र एमालेका कार्यकर्ताबीच झडप भएको र केही घाइते भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्