२६ जेठ २०८३, मंगलबार

जब उँटले गलत दिशाबाट ओभरटेक गर्ने चालकलाई कारवाही गर्यो... (भिडियोसहित)

मंसिर १६, २०७७
जब उँटले गलत दिशाबाट ओभरटेक गर्ने चालकलाई कारवाही गर्यो... (भिडियोसहित)

ट्राफिक नियम पालना नगर्दा तपाईंलाई ट्राफिक प्रहरीले कारवाही गर्छ ।

यो सबैलाई थाहा छ । तर, ट्राफिक नियम उल्लंघन गर्दा उँटले कारवाही गरेको समाचार अहिले निकै नै चर्चित बनेको छ । सुन्दा अचम्म लाग्न सक्छ । 

अहिले भारतीय मिडियाहरुमा निकै भाइरल भएको समाचार हो यो । समाचारमा जनाइएअनुसार, एक मोटरसाइकल चालकलाई गलत दिशाबाट ओभरटेक गरेका कारण उँटले कारवाही गरेको छ । 

समाचार अनुसार, एक व्यक्ति आफ्नो मोटरसाइकलले सडकमा हिडिरहेको उँटहरुको समुहलाई गलत दिशाबाट ओभरटेक गर्दै थियो । त्यति नै खेर एउटा उँटले सो मानिसलाई खुट्टाले किक हान्यो  । 
यो घटना भारतको लद्दाख क्षेत्रको हो । 

salt training

कमेन्ट गर्नुहोस्