२३ असार २०८३, मंगलबार

महासंघ निर्वाचनः को–को भए वस्तुगततर्फ विजयी ?

मंसिर १३, २०७७
महासंघ निर्वाचनः को–को भए वस्तुगततर्फ विजयी ?

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतगणना जारी छ । पछिल्लो नतिजाअनुसार वस्तुगत समूहका सदस्यहरुको मतगणना सकिएको छ भने त्यसमा १४ जना विजयी भएका छन् ।

विजयी हुनेमा सुमित केडिया, नरेशलाल श्रेष्ठ, गोविन्द ढुंगेल, आकाश अधिकारी, मीनमान श्रेष्ठ, अरनिको राजभण्डारी, भक्त हमाल, मनिषलाल प्रधान,  प्रकाशमान सिंह कार्की, सकुन्तला हिराचन, हेमराज ढकाल, विष्णु गैरे, सन्दीप कुमार अग्रवाल र सुवोधकुमार गुप्ता  रहेका छन् ।

यसअघि नै ६ प्रदेशतर्फका सदस्यको नतिजा पनि आइसकेको छ। 

salt training

कमेन्ट गर्नुहोस्