०४ असार २०८३, बिहीबार

काठमाडौं महानगरपालिकाको मतगणना ८ बजेदेखि सुरु हुँदै

कात्तिक २०, २०७४
काठमाडौं महानगरपालिकाको मतगणना ८ बजेदेखि सुरु हुँदै

काठमाडौं, ३१ वैशाख –व्यवस्थापीय चुनौतीका कारण सुरु हुन नसकेको काठमाडौं महानगरपालिकाको मतगणना अहिले ८ बजेदेखि सुरु हुन लागेको छ ।

काठमाडौ महानगरको मत गणनाकालागि अहिले सर्वदलिय बैठक जारी छ । सर्वदलिय बैठकका आधारमा मतगणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले बताए ।

पहिलो चरण अन्तर्गत आइतवार काठमाडौंसहित ३४ जिल्लामा मतदान सम्पन्न भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्