११ असार २०८३, बिहीबार

११ प्रतिशत नेपाली मताधिकारबाट बञ्चित

कात्तिक २०, २०७४
११ प्रतिशत नेपाली मताधिकारबाट बञ्चित

काठमाडौं, १ जेठ– मुलुकमा स्थानीय तह निर्वाचनको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन् ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल जनसंख्याको ११ प्रतिशत नागरिक मताधिकारबाट बञ्चित हुने देखिएको छ । आइतबारको निर्वाचनमा मात्रै करिव ५.५ प्रतिशत नेपाली स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित भएको अनुमान गरिएको छ । नेपालबाहिर हाल ४० नेपाली रहेको र तीमध्ये ९० प्रतिशतभन्दा बढी मताधिकारका लागि योग्य रहेको बताइन्छ । आजको कारोबार दैनिकमा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्