१६ असार २०८३, मंगलबार

दोलखामा पहिलो खाता कांग्रेसले खोल्यो

कात्तिक २०, २०७४
दोलखामा पहिलो खाता कांग्रेसले खोल्यो
जिरी नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष सहित वडाका सबै पदहरुमा कांग्रेसको सेट विजयी भएको छ । अब वडा नम्बर दुईको मत गणना गर्ने तयारी हुँदैछ । १ बाट कांग्रेसका मेयर सोनाम शेर्पाले १ सय ३५ मतले अग्रता लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्