१४ असार २०८३, आइतबार

ललितपुर महानगरपालिका वडा नम्बर १ मा कांग्रेसको अग्रता

कात्तिक २०, २०७४
ललितपुर महानगरपालिका वडा नम्बर १ मा कांग्रेसको अग्रता

काठमाडौं, १ जेठ –ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसको अग्रता देखिएको छ । जारी मतगणना परिणाम अनुसार वडा नम्बर १ मा नेपाली कांग्रेस ४ सय १६ मत ल्याएको छ ।

त्यस्तै, नेकपा एमालेले ३ सय ११ मत र माओवादी केन्द्रले १ सय २७ मत ल्याएको छ । उक्त वडामा कुल १ हजार ७ सय ९० मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्