०४ असार २०८३, बिहीबार

बेनी नगरपालिकामा एमाले अग्रस्थानमा

कात्तिक २०, २०७४
बेनी नगरपालिकामा एमाले अग्रस्थानमा


काठमाडौं, १ जेठ — स्थानीय तहको निर्वाचनमा म्याग्दी जिल्लाको बेनी नगरपालिकामा एमाले अग्रस्थानमा रहेको छ ।

एमालेका मेयर उम्मेदवार प्रमोद श्रेष्ठ ३२७ मतका साथ अघि छन् भने राप्रपाकी सञ्जु बरुवालले उपमेयरमा ३१७ मत ल्याएर अग्रता कायम गरेकी छन् ।

दोस्रो स्थानमा कांग्रेसका मेयर उम्मेदवार हरिकुमार श्रेष्ठले २०७ अनि उपमेयरमा माओवादी केन्द्रकी ज्योति लामिछानेले १८२ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्