२४ जेठ २०८३, आइतबार

यस्तो हुन्छ सिंहको शिकार (फोटो फीचर)

मंसिर १७, २०७७
यस्तो हुन्छ सिंहको शिकार (फोटो फीचर)

दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा सिंहिनीले बाँदरको बच्चाको शिकार गरेको रोमाञ्चक तस्वीर खिचिएको छ । 
 

स्ट्यु नोलान नामक फोटोग्राफरले खिचेको तस्वीरमा सानो बाँदरले अजंगकी सिंहिनीलाई ज्यान बक्सनका लागि प्रार्थना गरेको जस्तो देखिन्छ । 
 

सिंहिनीले सानो बाँदरलाई कैयौं मिनेट खेलाई खेलाई मारेको देखिन्छ । 
 

ठूलो बाँदर पनि सिंहिनीले मारेको तस्वीरमा देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्