१० असार २०८३, बुधबार

काठमाडौं महानगरपालिकाको मतगणना ११ बजेदेखि सुरु हुने

कात्तिक २०, २०७४
काठमाडौं महानगरपालिकाको मतगणना ११ बजेदेखि सुरु हुने

काठमाडौं, १ जेठ – स्थानीय तह निर्वाचन अनुसार काठमाडौं महानगरपालिकामा आइतवार भएको मतदानको मतगणना सोमवार विहान ११ बजेबाट सुरु हुने भएको छ ।

केहीवेर अघि सम्पन्न सर्वदलीय बैठकले ११ बजेदे्खि मतगणना सुरु गर्ने सहमति गरेको नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले जानकारी दिइन । ३२ वटा वडा रहेको कामनपाको वडा नम्बर १ बाट गणना सुरु हुने उनले बताइन ।

राजधानी शहर भएकोले काठमाडौंको मतगणनाप्रति धेरैको चासो छ

salt training

कमेन्ट गर्नुहोस्