१२ असार २०८३, शुक्रबार

सबैभन्दा बढी उमेरको कछुवा, जसले दुवै विश्वयुक्त मात्रै होइन, कोरोना पनि देखिरहेको छ

मंसिर २२, २०७७
सबैभन्दा बढी उमेरको कछुवा, जसले दुवै विश्वयुक्त मात्रै होइन, कोरोना पनि देखिरहेको छ

सबैभन्दा धेरै आयु कछुवाको हुन्छ । तर, तपाइँलाई थाहा नहुनसक्छ विश्वकै बढी उमेरसम्म बाँचिरहेको कुछुवा कुन हो र यसको उमेर कति छ भन्ने कुरा ।

यसको उमेर तीनसय वर्ष त होइन तर जति उमेरसम्म यो कछुवा बाँचिरहेको छ । सुनेर जो कोही हैरान हुनसक्छन् । यो कछुवाको नाम जोनाथमन हो र यसको उमेर अहिले एकसय ८८ वर्ष भयो । 

आईएफएस अधिकारी परवीन कासवानले यो कछुवाको फोटो सार्वजनिक गरेका हुन् । यसको जन्म १८३२ मा भएको बताएका छन् । अहिलेसम्म यसले दुवै विश्वयुद्ध देखिसकेको छ । रुसी क्रान्ति पनि देखेको छ र ३९ वटा अमेरिकी राष्ट्रपति पनि देखिसकेको छ, र अहिले कोरोना !

यसको अनुहार बताउँछ कि कोरोना कहर पनि उसकै आँखा अडाडि निमिटयान्ह हुनेछ । दक्षिण एटलान्टिक महासागरको ब्रिटेनसेटको हेलेना टापुमा रहेको जोनाथन उमेर लण्डनको क्यार्क टावर र पेरिसको आइफिल टावरभन्दा पनि लामो छ । 

वैज्ञानिक यो कछुवाको लामो उमेर हुनुको रहस्य पत्ता लगाउन जुटिरहेका छन् । ताकि यसबाट मानिसको कोशिकामा हुने म्युटेसनको कारण पत्ता लगाउन सकियोस । म्युटेसनका कारण कोशिकामा बृद्धि हुन्छ । जसकारण क्यान्सरको बिरामी नियन्त्रण गर्न सकियोस । यो कछुवाको नाम ग्नीज बुकमा पनि दर्ता भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्