१५ असार २०८३, सोमबार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ

मंसिर २३, २०७७
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई ३० वर्षपछि आज पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय  टोपबहादुर चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

विसं २०४७ असोज ६ गते सोही वडा निवासी भीमबहादुर परियारलाई दाउराको चिर्पटले टाउकामा प्रहार गरी हत्यापश्चात् ठकुरी फरार रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्