०९ असार २०८३, मंगलबार

एमाले नेता भरतमाेहनको स्वास्थ्य अवस्था सुधारोन्मुख

कात्तिक २०, २०७४
एमाले नेता भरतमाेहनको स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडौँ, १० पुस-नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ । 

स्वास्थ्यमा केही असजिलो महसुस आएपछि शुक्रबार राति बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनुभएका अधिकारीको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री अधिकारीको ठूलो आन्द्रामा सङ्क्रमण रहेकाले त्यसको उपचार भइरहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्