३१ जेठ २०८३, आइतबार

मौनी रोयले सारी लगाएर गरिन् फोटोशूट, प्रशंसकहरूको वाहवाही

मंसिर २८, २०७७
मौनी रोयले सारी लगाएर गरिन् फोटोशूट, प्रशंसकहरूको वाहवाही

बलिउड अभिनेत्री मौनी रोयले सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्वीर राखिरहेकी हुन्छिन् । आधुनिक र परम्परागत दुवै परिधानमा उनी आकर्षक देखिन्छिन् । 

हालै उनले सारी लगाएर खिचेको तस्वीरको राम्रो चर्चा चलिरहेको छ । उनले जरी भएको ब्लाउज र सेतो सराी अनि भारीभरकम गहना लगाएर तस्वीर खिचाएकी हुन् । 

‘सारी लगाउँदा म सुन्दर अनुभव गर्छु,’ उनले तस्वीरसँगै लेखिन् । 

सामाजिक सञ्जालमा मौनीका थुप्रै फलोअर छन् र उनका पोस्टहरू प्रायः भाइरल भइरहेका हुन्छन् । 
 

मौनीको नयाँ फिल्म ब्रह्मास्त्र अर्को वर्ष आउने अपेक्षा छ । उक्त फिल्ममा उनी नकारात्मक भूमिकामा देखिनेछिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्