१९ असार २०८३, शुक्रबार

अमिर खानको फिल्म दंगलः दुई दिनमा ६४ करोडको व्यापार

कात्तिक २०, २०७४
अमिर खानको फिल्म दंगलः दुई दिनमा ६४ करोडको व्यापार
काठमाडौं, १० पुस–अमिर खानको चलचित्र दंगले २०१६ को अन्तिमममा आएर भारतीय फिल्म उद्योगमा राम्रो व्यापार गर्न सफल भएको छ ।

शुक्रबार रिलिज भएको फिल्मले शनिबासम्ममा ६४ करोड भारतीय रुपैयाँ संकलन गरेको छ । शनिकार मात्र ३४ करोडको व्यापार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

योसँगै दंगालले ६४ करोड भारु संकलन गरेको छ । पहिलो दिन २९.७८ करोड र शनिबार ३४.८२ गरी ६४.६० करोड कमाएको जनाइएको छ ।

फिल्मले १००करोड कमाइ यस हप्तामा गर्ने अनुमान गरिएको छ । तर केहीले भने दंगालले उनले सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड तोड्ने जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्