०७ असार २०८३, आइतबार

सालकको खपेटासहित एक जना पक्राउ

मंसिर ३०, २०७७
सालकको खपेटासहित एक जना पक्राउ

दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले धादिङका २७ वर्षीय सुवास भन्ने सुजन तामाङलाई पक्राउ गरेको हो । 

मंगलबार दुई केजी तीनसय ग्राम तौल भएको खेपेटासहित उनलाई काठमाडौंको मित्रनगरबाट नियन्त्रणमा लिइएको हो । 

कमेन्ट गर्नुहोस्