१५ असार २०८३, सोमबार

ओहो, बाख्राको साथ योगा हेर्नुहोस् !

ओहो, बाख्राको साथ योगा हेर्नुहोस् !

तपाइँले कैयौं यस्तो योगासन देख्नुभएको होला । जो कठिन भन्दा पनि कठिन योगा सहजताका साथ गरिरहेको देखिन्छ । 

एक यस्तो भिडियो सामाजिक सञ्चालमा भाइरल बनेको छ । स्वीडिशकी राशेल ब्रेथेनका योगा भिडियो देखेर जो कोही हैरान हुन्छन् । 

राशेल ब्रेगन आफ्नो बाख्राको पाठीलाई पिठ्युमा राखेर योगा गरिरहेकी छिन् । अहिले यो भिडियोको सर्वत्र चर्चा छ । 

जसमा पिठ्युँमा राम्रो सन्तुलन देखिरहेको छ । 

राशेललाई अघिल्लो क्रिसमसमा यो बाख्र्रा उपचारस्वरुप दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्