३१ असार २०८३, बुधबार

स्वस्थ्य भएर घर फर्किए रमो डिसुजा

स्वस्थ्य भएर घर फर्किए रमो डिसुजा

बलिउडका चर्चित कोरियोग्राफर रेमो डिसुजालाई अचानक हृदयघात भएपछि सबैलाई यो खबरले हैरान पारेको थियो ।

अहिले रेमो ठिक भएर घर फर्किएका छन् । घरमा उनको भव्य तरिकाले स्वागत गरिएको छ । 
 

रेमोले आफैं इन्स्टाग्राममा आफू ठिक भएको जानकारी दिएका छन् । एक भिडियो शेयर गरेका छन् । भिडियोमा उनको स्वागत गरिएको देख्न सकिन्छ । 

उनले भने, ‘यति धेरै मायाँ, प्रार्थना र आर्शीवादका लागि धन्यवाद म घर फर्किएको छु’, पोस्टमा उनले लेखेका छन् ।

अन्य शेलिब्रेटीले पनि उनलाई स्वस्थ भएर घर फर्किएको बधाइ दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्