११ असार २०८३, बिहीबार

वैशाख १७ र २७ गरी दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा

वैशाख १७ र २७ गरी दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि प्रतिनिधि सभाको चुनाव घोषणा गर्दै प्रतिनिधि सभा भंग गरेकी छिन् । 

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले आइतवार प्रतिनिधि सभा विघटन गरेकी हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्