०१ असार २०८३, सोमबार

ठूलो पर्दामा जिउँदो आउँदै यूपीका ‘डेड मेन’

ठूलो पर्दामा जिउँदो आउँदै यूपीका ‘डेड मेन’

ठूलो पर्दामा एक कानुनी रुपमा मरिसकेका मान्छेको कहाँ जिउँदो आउँदैछ ।

आजमगढ जिल्लामा बस्दै आएका ६५ वर्षीय लाल बिहारी १९ वर्षसम्म मृत घोषित थिए ।

अहिले उनलाई जिउँदा घोषणा गर्नका लागि निकै संघर्ष गर्नुपरेको थियो । 

उनको जीवनीमाथि बायोपिकको शीर्षक ‘कागज’ राखिएको छ ।

सतीश कौशिकद्वारा लिखित र निर्देशित फिल्म जनवरी ७ २०२१ मा सिनेमामा रिलिज हुने छ । 

अभिनेता पञ्कच त्रिपाठीले मृतकको भूमिका निभाएका छन् ।

जबिकी यसमा अन्य अभिनेता मानाल गज्जर, स्मिता वशिष्ठ, अमर उपाध्याय र सतीश कौशिक छन् ।

फिल्म भ्रस्टाचार र सिस्टममा देखिएका कमीबारे बनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्