सिन्धुपाल्चोक, २ जेठ–सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा जारी मतगणनामा कमल थापा नेतृत्वको राप्रपाले अग्रता लिएको छ ।

जारी अतगणनाअनुसार राप्रपाको उम्मेद्वारले १०६५, एमालेको उम्मेदवारले १००७ र माओवादी केन्द्रका उम्मेदवारले ६६६ मत ल्याएका छन् ।