१५ असार २०८३, सोमबार

राजपा नेताहरूलाई प्रधानमन्त्रीको यस्तो जवाफ

कात्तिक २०, २०७४
राजपा नेताहरूलाई प्रधानमन्त्रीको यस्तो जवाफ

सोमबारको बालुवाटार बैठकमा प्रमले भने-Prachand PM
सरकारले संविधान संशोधन प्रस्ताव दुईतिहाइसहित पारित गराउन अधिकतम कोसिस गरिरहेको छ । सरकारबाट बाहिरएको राप्रपालाई पनि साथमै लिने र अन्य पक्षलाई पनि मिलाएर पारित गराउने कोसिसमा सरकार छ । ४ जेठमा संसद् बस्दै छ । त्यो बैठकमा संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने गरी सरकारले गृहकार्य गरिरहेकै छ । संविधान संशोधन र निर्वाचन कसरी सहमतिका आधारमा गर्ने भनेर नै हामी यसरी पटक–पटक छलफलमा बसिरहेकै छौँ । सरकार ४ जेठमै संशोधन अगाडि बढाउन तयार छ, पारित गराउन पनि कोसिस जारी छ । बरु तपार्इंहरू तयार हो कि होइन ? - नयाँ पत्रिका 

salt training

कमेन्ट गर्नुहोस्