०५ असार २०८३, शुक्रबार

थप ६१३ जनामा कोरोना पुष्टि, निको भए ७३६ संक्रमित

थप ६१३ जनामा कोरोना पुष्टि, निको भए ७३६ संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । जसमध्ये हालसम्म २ लाख ४७ हजार ४०० संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ७३९ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ ।

कोरोनाले थप ५ जनाको मृत्यु भएको जनाइएको छ । यससँगै मृतकको कूल संख्या १ लाख ८०८ पुगेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्