१८ असार २०८३, बिहीबार

कीर्तिपुर नगरपालिकाको मतगणना किन भयो स्थगित ?

कात्तिक २०, २०७४
कीर्तिपुर नगरपालिकाको मतगणना किन भयो स्थगित ?


काठमाडौँ, २ जेठ - कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ । स्थानीय निर्वाचनको आइतबार रातिदेखि सुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो ।Vote-Count-Update
Vote-Count-New-2_1
नगरपालिकाको वडा नं २ को मतगणनाका क्रममा नेकपा (एमाले) ले अग्रता लिएपछि नेपाली काँग्रेस समर्थकले विरोध गरेपछि राति ११ बजेदेखि गणना रोकिएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।

अहिले बिहान विभिन्न दलका सर्वदलीय प्रतिनिधिको छलफल बोलाइएको छ । त्यसपछि मत गणना हुने बताइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्