१० असार २०८३, बुधबार

थाहा नगरपालिकामा एमालेको अग्रता कायमै

कात्तिक २०, २०७४
थाहा नगरपालिकामा एमालेको अग्रता कायमै

हेटौंडा, २ जेठ– जारी मतगणनाको पछिल्लो परिणामअनुसार थाहा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

ताजा मतपरिणामअनुसार एमालेबाट मेयरका उम्मेदवारले २१६६ मत प्राप्त गरेका छन् भने कांग्रेस–माओवादी गठवन्धनका उम्मेदवारले १७५६ मत प्राप्त गरेका छन् ।

यस्तै राप्रपाका उम्मेदवारले १११ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेका उम्मेदवारले २१८८ मत प्राप्त गरेका छन् भने कांग्रेस–माओवादी गठवन्धनका उम्मेदवार १६०५ मत प्राप्त गरेका छन् । राप्रापाका उम्मेदवारले १०७ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्