१६ असार २०८३, मंगलबार

प्रदेश नम्बर तीनमा कुन दल अगाडि (जिल्लागत सूचीसहित)

कात्तिक २०, २०७४
प्रदेश नम्बर तीनमा कुन दल अगाडि (जिल्लागत सूचीसहित)

काठमाडौं, २ जेठ– स्थानीय तहको मतगणना जारी रहेको छ । आइतबार मतदानसकिएसँगै विभिन्न स्थानमा मतगणना सुरु भएको थियो भने केही स्थानमा सोमबार विहान र केही स्थानमा सोमबार अवेरबाट मतगणना सुरु भएको थियो । सुरुवाती अग्रता एमालेले लिएको भएपनि अहिले नेपाली कांग्रेसले अग्रता लिएको छ भने त्यसपछि नेकपा एमाले र माओवादी केन्द्र रहेका छन् । हामी यहाँ प्रदेशगत रुपमा को को अगाडी छन् उल्लेन गर्दै छौं ।

क्षेत्र नं ३

चितवन
भरतपुर महानगरपालिका–एमाले
खैरहनी नगरपालिका–एमाले
माडी नगरपालिका–एमाले
रत्ननगर नगरपालिका–एमाले
इच्छामनकामना गाउँपालिका–एमाले
राप्ती नगरपालिका –एमाले

हेटौंडा

हेटौंडा उपमहानगरपालिका–एमाले
थाहा नगरपालिका–एमाले
इन्द्रसरोबर गाउँपालिका–एमाले
मकवानपुरगढी गाउँपालिका–एमाले
मनहरी गाउँपालिका–एमाले

सिन्धुपाल्चोक

चौतारा साँगाचोकगढी नगरपालिका–माओवादी केन्द्र
वाह्रविसे नगरपालिका–नेपाली कांग्रेस
मेलम्ची नगरपालिका–एमाले
जुगल गाउँपालिका–नेकपा एमाले
पाँचपोनखरी थाङपाल गाउँपालिका–नेकपा एमाले
बलेफि गाउँपालिका–नेकपा एमाले
भोटेकोशी गाउँपालिका–नेपाली कांग्रेस
लिसंखु पाखर गाउँपालिका–नेकपा एमाले
सुनकोशी गाउँपालिका–नेकपा एमाले
हेलम्बु गाउँपालिका–नेपाली कांग्रेस
त्रिपुरासुन्दरी गाउँपालिका–नेपाली कांग्रेस

काभ्रेपलाञ्चोक

बनेपा नगरपालिका–नेकपा एमाले
तेमाल गाउँपालिका–नेकपा एमाले
बेथानचोक गाउँपालिका–नेपाली कांग्रेस
मण्डनदेउपुर नगरपालिका–नेकपा एमाले
महाभारत गाउँपालिका–नेपाली कांग्रेस
खानीखोला गाउँपालिका–नेकपा माओवादी केन्द्र

ललितपुर

ललितपुर महानगरपालिका–नेकपा एमाले
गोदावरी नगरपालिका–नेकपा एमाले
महालक्ष्मी नगरपालिका–नेकपा एमाले

भक्तपुर

भक्तपुर नगरपालिका–नेमकिपा
मध्यपुर थिमी नगरपालिका–नेपाली कांग्रेस
सूर्यविनायक नगरपालिका–नेकपा एमाले

काठमाडौं

काठमाडौं महानगरपालिका–नेकपा एमाले
किर्तिपुर नगरपालिका
गोकर्णेश्वर नगरपालिका–नेपाली कांग्रेस
चन्द्रागिरी नगरपालिका–नेपाली कांग्रेस
टोखा नगरपालिका–कांग्रेस
तारकेश्वर नगरपालिका–नेकपा एमाले
दक्षिणकाली नगरपालिका–नेकपा एमाले
बुढानिलकण्ठ नगरपालिका–एमाले

नुवाकोट

विदुर नगरपालिका–एमाले
बेलकोटगढी नगरपालिका–एमाले
तारकेश्वर गाउँपालिका–नेकपा एमाले
दुप्चेश्वर गाउँपालिका–नेपाली कांग्रेस
शिवपुरी गाउँपालिका–नेपाली कांग्रेस

धादिङ
धुनीवेशी–नेकपा एमाले
नीलकण्ठ–नेपाली कांग्रेस
खनियावास गाउँपालिका–नेपाली कांग्रेस
गजुरी–नेकपा एमाले
गङ्गाजमुना–नेपाली कांग्रेस
ज्वालामूखी गाउँपालिका–एमाले
थाक्रे–माओवादी केन्द्र
नेत्रावती–माओवादी केन्द्र
बेनीघाट रोराङ–नेकपा एमाले
सिद्धलेक–नेकपा एमाले
त्रिपुरासुन्दरी धादिङ–माओवादी केन्द्र

रसुवा

उत्तरगया गाउँपालिका–नेकपा एमाले
गोसाइकुण्ड गाउँपालिका–नेकपा एमाले
नौकुण्ड गाउँपालिका–नेपाली कांग्रेस
पार्वतीकुण्ड गाउँपालिका–नयाँ शक्ति

सिन्धुली

कमलामाई नगरपालिका–नेपाली कांग्रेस

रामेछाप

मन्थली नगरपालिका– माओवादी केन्द्र
रामेछाप नगरपालिका–नेकपा एमाले
खाँडादेवी गाउँपालिका–माओवादी केन्द्र
गोकुलगङ्गा–नेकपा एमाले
दोरम्बा गाउँपालिका–नेकपा एमाले
लिखु गाउँपालिका–नेकपा एमाले

दोलखा

जिरी नगरपालिका–माओवादी केन्द्र
कालिन्चोक गाउँपालिका–नेकपा एमाले
विगु गाउँपालिका –नेपाली कांग्रेस
वैतेश्वर गाउँपालिका–नेपाली कांग्रेस

salt training

कमेन्ट गर्नुहोस्