0 shares
काठमाडौं, २ जेठ — नुवाकोट जिल्लाको विदुर नगरपालिकामा एमाले अग्रस्थानमा छ । एमालेका मेयर उम्मेदवारले २३१९ मत प्राप्त गरेका छन् भने कांग्रेस २१७८ का साथ दोस्रो स्थानमा छ ।
उपमेयरमा चाहिँ कांग्रेस अघि छ । उसको २२४३ मत भने एमालेको २१८२ मत छ ।