१५ असार २०८३, सोमबार

सर्वोच्चले प्रधानमन्त्रीकै पक्षमा अदालतले फैसला गर्छ’

सर्वोच्चले प्रधानमन्त्रीकै पक्षमा अदालतले फैसला गर्छ’

सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले प्रधानमन्त्रीको कदमका पक्षमा सर्वोच्च अदालतले फैसला गर्ने बताएका छन् । युवा सङ्घ नेपाल कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा आयोजना गरेको बृहत् युवा भेलालाई सम्बोधन गर्दै राज्यमन्त्री रावतले प्रधानमन्त्रीलाई अगाडि बढ्न नदिइएपछि प्रतिनिधिसभा भङ्ग गरिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रावतले भने, “प्रधानमन्त्री हुने भए आगामी निर्वाचनमा आउनुहोस्, यदि पार्टीको अध्यक्ष चाहिए महाधिवेशनबाट अघि बढौँ ।”

नेकपाका नेता महेश बस्नेतले चुनाव जित्न नसक्नेहरु नै चुनावको विपक्षमा उभिएको जिकिर गर्दै नेकपाको कार्यालयमा कसैलाई पनि आँखा नलगाउन चेतावनी दिए ।

salt training

कमेन्ट गर्नुहोस्