०६ असार २०८३, शनिबार

मकवानपुरको बाग्मती– ३ मा माओवादीको प्यानल नै विजयी

कात्तिक २०, २०७४
मकवानपुरको बाग्मती– ३ मा माओवादीको प्यानल नै विजयी

हेटौँडा, २ जेठ– मकवानपुरको वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी भएको छ ।

माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेवार बलबहादुर पाख्रिनले ३१४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुलाल गोलेले २५५ मत प्राप्त गरेका छन् ।

यस वडाबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले ३१२, नेकपा एमालेले २५५ र नेपाली काँग्रेसले १४३ मत प्राप्त गरेको छ भने उपाध्यक्षमा माओवादी केन्द्रले ३१०, नेकपा एमालेले २५४ र नेपाली काँग्रेसले १३५ मत प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्